सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ट्राफिक दाइले सिट्टी फुक्दैन  

Nepal Telecom ad

हुइँकिदै आउँछ गाडी यसरी  height=
बाटो काट्ने हो कसरी 
चालक दाइले रोक्दै रोक्दैन {{read_more}}
ट्राफिक दाइले सिट्टी फुक्दैन । 

पशुपतिको साँढेले जस्तो 
हान्लाहान्ला गर्छ 
रोक रोक भन्यो भने 
आँखा हाम्लाई तर्छ 
पुलिस दाइलाई भन्यो भने 
हात हल्लाइ रहन्छ 
बाटो काट्छु भन्दा खेरी 
पर्खपर्ख भन्छ 
हुइँकिदै आउँछ गाडी यसरी 
बाटो काट्ने हो कसरी 
चालक दाइले रोक्दै रोक्दैन 
ट्राफिक दाइले सिट्टी फुक्दैन  । 

बाटो काट्ने बटुवालाई खै कसले गन्छ 
बाल मैत्री बाटो यहाँ कहिलेसम्म बन्छ 
ट्राफिक लाइट खोज्यो भने बत्ती बल्दैन 
लोडसेडिङ हटे पनि किन चल्दै चल्दैन 
जेब्राक्रसिङ हेर्यो भने 
धुलो मैलोले छोपेको 
मान्छे हिंड्ने फुट्पाथमा
कति धेरै खाल्टो खोपेको 
स्कूलबाट आउँदाआउँदै भोक लाग्यो 
बाटो खुल्दै खुल्दैन
ट्राफिक दाइलाई भन्यो भने
बोल्दै बोल्दैन
हुइँकिदै आउँछ गाडी यसरी 
बाटो काट्ने हो कसरी 
चालक दाइले रोक्दै रोक्दैन 
ट्राफिक दाइले सिट्टी फुक्दैन  । 

दाङ, हाल काठमाडौं 
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे