सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वा प्रजातन्त्र !

Nepal Telecom ad

चुनाव आयो नेता  height=
जनताको वरपर 
चुनाव सकिएपछि प्रजा परपर {{read_more}}
कतै नपाइने हाँडीगाउँको तन्त्र 
वा प्रजातन्त्र !

धनी धनाड्य सधैं 
शक्तिको वरपर 
चाकडी चाप्लुसी पनि 
सत्ताकै वरपर 
बिचरा प्रजा, जा परपर 
कस्तो अनौठो तन्त्र 
वा प्रजातन्त्र !

हुने खालेलाई त यहाँ सधैं प्रजातन्त्र 
जनतालाई यो देखाउने जन्त्र 
निमुखालाई यो फकाउने मन्त्र 
कागलाई बेल पाक्यो 
हर्ष न बर्ष जस्तो यो तन्त्र
वा प्रजातन्त्र !

राणाले पनि भन्थे प्रजातन्त्र छ
राजाले पनि भन्थे प्रजातन्त्र छ
अहिले पनि नेता भन्दैछन् प्रजातन्त्र छ 
तर अर्को थरी भन्दैछ 
अझै ल्याउनुछ प्रजातन्त्र 
जनताको लागि कहिलै नआउने कस्तो तन्त्र 
वा प्रजातन्त्र !

दाङ, हाल काठमाडौं
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे