सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कहाँबाट चुतिया सडकमा उत्रियो ?

Nepal Telecom ad

एउटा हलिया सडकमा उत्रियो
नभन्दै भरिया सडकमा उत्रियो

साहुजीले धेरै पानी हाल्यो भन्दै
उम्लिएर चिया सडकमा उत्रियो

प्रशासन बहुत कडा भो अचेल
चोरको दुनिया सडकमा उत्रियो

अब त संविधान मै लेख्छु भनेर
कहाँबाट चुतिया सडकमा उत्रियो

मिलोस् नमिलोस् गजल भैहाल्छ
रिसले काफिया सडकमा उत्रियो

ठुलासैन, अछाम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस