सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाँच थान ठोक्तक

Nepal Telecom ad

१. height=
तिमीले मलाई अन्धकार रात मात्र दियौ 
बसन्त ऋतुमा नि झरेको पात मात्र दियौ  {{read_more}}
र अझै पनि तिम्रै प्रशंसक भएको छु म 
तर तिमीले केवल रित्तो हात मात्र दियौ ।
२०७५ बैसाख २७

२.
आकाशमा उडछन् बाजहरू, आहार पाउन 
सडकमा उठ्छन आवाजहरू, सरकार पाउन 
बिनाउद्देश्य कोहि पनि अगाडि हिंडेको हुँदैन
षड्यन्त्रमा हुन्छन राजहरू, दरबार पाउन ।
२०७५ बैसाख २७

३.
कोही कामको खोज(तलासमा कतार पसे
कोही चुनाव जितेर सिंहदरबार पसे
जसलाई न कामको न त मामको दुख छ
उनीहरू सम्साँझै गल्लिभित्रको ‘बार’ पसे ।
२०७५ बैसाख २४

४.
पहाड चढ्दा कतै पथ्थरसँग डर लाग्छ
सहर घुम्दा कर्के नजरसंग डर लाग्छ
डर जो हरदम यो मनमा छदैछ प्रिय, 
र त तिम्रो अनौठो रहरसंग डर लाग्छ ।
२०७५ बैसाख २४

५.
आकाशमा उडछन् बाजहरू, आहार पाउन 
सडकमा उठ्छन आवाजहरू, सरकार पाउन 
बिनाउद्देश्य कोहि पनि अगाडी हिंडेको हुँदैन
षड्यन्त्रमा हुन्छन राजहरू, दरबार पाउन ।
२०७५ बैसाख २७
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरीबको बक-पत्र

गरीबको बक-पत्र

दिव्य गिरी
राम राम ! हरे राम !!

राम राम ! हरे...

दिव्य गिरी
प्रेतहरू

प्रेतहरू

दिव्य गिरी
प्रश्नै प्रश्न

प्रश्नै प्रश्न

दिव्य गिरी
जुकाहरू

जुकाहरू

दिव्य गिरी
वीर नभन

वीर नभन

दिव्य गिरी
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी