सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मसँग लभ गर्ने हाे ?

Nepal Telecom ad

एई । मसँग लभ गर्ने हो ?
गाईलाई घाँस मै काटि दिउँला
तम्रो कपाल मै बाटि दिउला {{read_more}}
गोवर सोर्छु चुल्हामा दाउरा आफै जोर्छु
भाँडा मोल्छु जुठो लोटाउँछु
तिम्रो ब्युटिपार्लर जाने खर्च पनि म नै जुटाउछु
म मोही पार्छु घिउ तिमी झिकेर खाउली
म दुध तताउँछु तर तिमी गालामा लाउली
बिहान यति काम सकिएपछि
म केहि गर्ला गर्ला जस्तो ट्राकसुट लगाउँछु
तिमी कम्मरबाटै झर्ला झर्ला जस्तो पेण्ट लगाऊ
अनि कुम ठोकाउँदै ठोकाउँदै क्याफेतिर झर्ने हो
बोतलको झोल मजासँग चर्ने हो
एई मसँग लभ गर्ने हो ?
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दिनुपर्‍यो भोट

दिनुपर्‍यो भोट

थरेन्द्र बराल
बुहारी दिवस मनाऊ

बुहारी दिवस मनाऊ

थरेन्द्र बराल
लौ हजुर सिटामोल आयो

लौ हजुर सिटामोल आयो

थरेन्द्र बराल
बरमझियाको चिया

बरमझियाको चिया

थरेन्द्र बराल
मसँग लभ गर्ने हो ?

मसँग लभ गर्ने हो...

थरेन्द्र बराल
भुँडी दुख्ता 

भुँडी दुख्ता 

थरेन्द्र बराल
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला