सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तिनै भ्रष्टको छ

Nepal Telecom ad

सधैंको दलाली तिनै भ्रष्टको छ 
छ हालीमुहाली तिनै भ्रष्टको छ । {{read_more}}

हिजो मूर्ति बेच्नेहरू देश बेच्छन् 
र पो स्वर्ण थाली तिनै भ्रष्टको छ ।

बगैककचा बनाई गयो सम्झिएनन् 
यहाँ धूर्त माली तिनै भ्रष्टको छ ।

रहे खेत जोत्नेहरू भोकभोकै
सबै अन्नबाली तिनै भ्रष्टको छ ।

युवा कामका लागि खाडी पुगेका
यहाँ मान ताली तिनै भ्रष्टको छ ।
सुर्खेत
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय
के विश्वविद्यालय ?

के विश्वविद्यालय ?

वासुदेव पाण्डेय
नियति र देश

नियति र देश

वासुदेव पाण्डेय
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

वासुदेव पाण्डेय
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस