सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कागजे बिकास 

Nepal Telecom ad

भन्ने महानगर पालिका  height=
तर गर्ने छैन कुनै तालिका 
जता हेर्यो फोहरै फोहरको ताज छ {{read_more}}
पच्चिस बर्षा देखी यो शहरमा  
यही फोहरकै राज छ 
अब्यबस्थित घरहरूको फसल छन 
बाटो भरी जात्राको जस्तो पसल छन 
सरकारलाई देश भरी 
महानगर घोषना गर्नेमै गर्ब लाग्छ 
तर थाहा छैन 
महानगरले के के कुरा माग्छ 
महानगर पनि कस्तो 
बाटो गाउ पालिकाको जस्तो 
सुबिदा नगर पालिकाको जस्तो 
मान्छेलाई दिसा लाग्यो भने 
घर तिर नै भाग्नु पर्छ 
पिसाब लाग्यो भने पनि 
घर तिरै लाग्नु पर्छ 
यहाँ कागजमै नगरपालिका 
कागजमै स्मार्ट सिटी आउछ 
थाह छैन कुन दिन सरकारले 
कागजमै युरोप अमेरिका पनि ल्याउछ 
हामी पनि कागजमै मेट्रो ट्रेन 
कगजमै मनोरेल चढौला 
मिसाइल रकेट पनि कागजकै 
कागजमै विश्व युद्ध लडौला 
कागजमै संसार जितौंला 
कगजमै संसार हाकांैला 
यथ्यार्थमा कोही लड्न आए 
जङगल तिर भागौंला 
कगजमै पिच हुन्छ यहाँ
कागजमै  बिकास हुन्छ 
कागजमै न्याय हुन्छ 
कागजमै निसाब हुन्छ 
कागजमै देश सिंगापुर हुन्छ
कागजमै स्विजरल्यान्ड बन्छ 
कागजमै स्वर्ग होला देश 
कागजमै धनी कागजमै सुखी बनौंला
कागजमै खुशीयाली, कागजमै उत्सब मनाआंैला । 

दाङ
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे