सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ढुक्छन् कतिञ्जेल

Nepal Telecom ad

पराइका श्वानहरू भुक्छन् कतिञ्जेल ?
विश्वासका शिकारीले ढुक्छन् कतिञ्जेल ?? {{read_more}}

सपनाको बोझ चर्को सुसकेरामा सुनौं ।
निशाचर मनको दीयो फुक्छन् कतिञ्जेल ?

नवयुगका बाजाहरू धेरै बजिसके ।  height=
नेपालीका सुरताल चुक्छन् कतिञ्जेल ?

समृद्धिका लेपभित्र त्रासदी छन् ’हरे !’ 
निर्मलाका पीडकहरू लुक्छन् कतिञ्जेल ??
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस