सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आलोचना हो चना ?

Nepal Telecom ad

वोली वोल नसंझ टिप्पन खरा, आलोचना हो चना height=
हैनन् बाँण र भाँण टिप्पन कडा, आलोचना हो तना । {{read_more}}
हुन् आलोचक मित्र औ गुरु तथा, हुन् मार्गका दर्शक 
सत्ताको रखबार शासन सफा, गर्नेछ आलोचक ।। १ ।।

वोली तर्सन हुन्न टिप्पन सुनी, नेता तिमी देशको 
आवेगी नबनेर धैर्य लिइद्यौ, निष्पक्ष सम्वृध्दिको ।
चुत्था रीस र राग क्रोध नगरी, बन्द्यौ उदारीमना 
वोली वोल नसंझ लेख कविता, आलोचना हो चना ।।२।।

धादिङ
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन-निनाद

जन-निनाद

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’