सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रोचक एक कहानी बन्छ 

Nepal Telecom ad

सम्झ्यो भने अचम्मै लाग्ला, रोचक एक कहानी बन्छ {{read_more}} height=
जे जे मिलेर बन्दछ आगो, बिल्कुल त्यसकै पानी बन्छ

स्वप्न नदेखी मुर्दा बनेर सुत्न सिकाउँछ हाम्रो इतिहास
दुश्मन हुन्छ उज्यालो प्रकाश, मात्र अँध्यारो बानी बन्छ

आफ्नै भनूँ न आफ्नो जस्तो, कसरी आफ्नो हैन भनौँ खै ! 
देश छुटेपछि परदेशीको यौवन पनि ऐलानी बन्छ

दुनियाँभरका सुख सुविधा हुन् या चैन मिलोस् भव्य महलको
आत्मा शायद उडेर जाला, शरीर जली खरानी बन्छ

सम्पत्ति ठूलो हो या आशिक फरक फरक सोचाई होलान् 
दुईटा सिक्का दिनुहोस् मात्र भिखारी पनि खुब दानी बन्छ ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस