सत्रुहरू जागा छन्
रगत पनि काला छन्
जता हेर्यो देशमा
ब्वाँसाहरू ताजा छन् ।
जति तन्त्र फेरे पनि
जति मन्त्र जपे पनि
भ्रष्टाचार नि बढ्दैछ
अत्याचार नि बढ्दैछ ।
सतीकै पो श्राप हो कि ?
मतीकै पो गति हो कि ?
इमानको खडेरी भो !
बेइमानको अवादी भो !
सत्रुहरू जागा छन्
रगत पनि काला छन्
जता हेर्यो देशमा
ब्वाँसाहरू ताजा छन् ।
जति तन्त्र फेरे पनि
जति मन्त्र जपे पनि
भ्रष्टाचार नि बढ्दैछ
अत्याचार नि बढ्दैछ ।
सतीकै पो श्राप हो कि ?
मतीकै पो गति हो कि ?
इमानको खडेरी भो !
बेइमानको अवादी भो !