सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

थ्यान्क यु भ्यालेन्टाइन

Nepal Telecom ad

थ्याङ्क यु भ्यालेन्टाइन  height=
आउन हिरो बसन छेउमा {{read_more}}
गुलाब बोकि नउभ्यौ कुनामा । 
तिमी पनि के सारो भाको
त्यस्तो मुला गुलाव के ल्याको
चारानीको औँठी भए चिनु कस्तो हुन्थ्यो
सारो गारो पर्दा मेरो गर्जो पनि टर्थ्यो ।
आउन हिरो…..

डिस्को लैजाऊ सपिङ्ग लैजाऊ
लैजाऊ सिनेमा
मोटर साइकल हुइँक्याउँदै लैजाऊ रेसोर्टमा । 
हिमाल हेर्दै अङ्गालो मारौंला
मर्की मर्की फोटो पोज हानौला !
आउन हिरो….

खाना खाउँला थकाली भान्सामा
लगनखेलमा डिस्कोमा जाउँला
भ्यालेङटिङ्गमा नाचेर बसौंला 
तिम्रो मेरो माया नि गाँसौंला 
आउन हिरो….

यो पाली त क्या मोज हुने भो
भने जस्तै भ्यालेन्टिङ्ग हुने भो
गाउले केटो घरतिर जाने भो
भ्यालेन्टिङ्गमा रमाइलो हुने भो

आउन हिरो…..

काठमाडौं
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
महाप्रलय !

महाप्रलय !

कृष्ण उपाध्याय
ह्यापी निउ इयर है

ह्यापी निउ इयर है

कृष्ण उपाध्याय
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)