सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तीन ठोक्तक

Nepal Telecom ad

१. height=
घर लिपेको पनि राम्रो हुन्छ, पोतेको पनि राम्रो हुन्छ  {{read_more}}
बाँझो खनेको पनि राम्रो हुन्छ, जोतेको पनि राम्रो हुन्छ 
बन्द गर तिम्रा कुटिल हाँसोका बत्तिसीहरू 
निष्कलङ्क हाँसो त थोतेको पनि राम्रो हुन्छ ! 

२.
भत्काएर आफ्नै छानो, खामा बेच्ने पो रहेछन् 
चेलीकै शरम ढाक्ने जामा बेच्ने पो रहेछन् 
जस–जसलाई विनाशर्त देश बनाउन पठायौँ 
चोक्टाचोक्टा पारीकन आमा बेच्ने पो रहेछन् ! 

३.
आजका हरिकङ्गालहरूको भोलि मोटर–कार हुन सक्छ 
हिजोका सडक–छापहरूको भव्य घरबार हुन सक्छ 
आफ्ना लागि त पशुहरूले पनि केही गर्छन् हजुर 
देशका लागि गर्न सके पो जन्मेको सार हुन सक्छ !
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बेलाको बोली – ७९

बेलाको बोली – ७९

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी