सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तीन छोरा

Nepal Telecom ad

१. दाइको छोरा height=

हजुर यो दाइको छोरो 
बडा सठ्ठ छ, हप्काउनुपर्छ, {{read_more}}
दाइले दुःख मान्दामान्दै पनि 
‘पढ्नुपर्छ, फिस दिनुपर्छ’ भनेर कचकच गर्छ

२. भाइको छोरो

हो हजुर, यो भाइको छोरो,
असाध्यै पिरेको छ धन्दा गर्छ 
कहिले गाउँ र कहिले शहर गर्छ 
सामान लिने र दिने गर्छ 
घरको धेरैथोरै पैसा यसले उठाउने र पोख्ने गर्छ ।

३. आफ्नो छोरो

यो मेरो आफ्नै छोरो हजुर,
बडा इमान्दार छ, मन पर्छ ।
पढाइलेखाइबाट वाक्क भएर 
क्यासेट घन्काएर सुत्ने गर्छ 
कहिले हिरो बन्ने रहर गर्छ 
कहिले भिडियोे फिलिम हेर्ने गर्छ 
मनोरञ्जनका निम्ति बेलाबेलामा
ताश जुवा पनि राम्रै खेल्ने गर्छ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म त हाँसेको हाँस्यै

म त हाँसेको हाँस्यै

डिल्लीराज अर्याल
किसान मृत्यु-ओखति

किसान मृत्यु-ओखति

डिल्लीराज अर्याल
अब सम्धीहरूको पालो

अब सम्धीहरूको पालो

डिल्लीराज अर्याल
फैलिएको छ त्रासदी

फैलिएको छ त्रासदी

डिल्लीराज अर्याल
यो जाली कि त्यो जाली…

यो जाली कि त्यो...

डिल्लीराज अर्याल
अ आ इ ई को ई

अ आ इ ई...

डिल्लीराज अर्याल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी
तीन ठोक्तक

तीन ठोक्तक

तेजविलास अधिकारी