सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाेली विशेष :: जोगी सररर

Nepal Telecom ad

 height=कतै कतै भाङ् लाग्यो
कतै कतै सुरा
अनेक रङ्ग अनेक ढङ्ग {{read_more}}
आफ्ना आफ्नै कुरा
जोगी सररर …….. !

अरु सबै झोले ढाक्रे
आफैं मात्रै ठिक्क
कतै कति मान भाउ
कतै भने दिक्क
जोगी सररर…… !

कुन तालमा मादल बज्यो
कुन ताल मजूरा
कुन तालमा सरकार नाच्यो
कुन तालमा भुरा 
जोगी सररर ….. !

धिन्ताङ ताङ मादल बज्यो
छिन्छिन् मजूरा
टाप तालमा सरकार नाच्यो
झ्याप तालमा भुरा
जोगी सररर …….!

सत्ताधारी !
हाईहाई
प्रतिपक्षी !
हाईहाई
जोगी सररर
जोगी सररर …..!
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
रुख

रुख

खगेन्द्र नेउपाने
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला