सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कहाँ नोट हुन्छ

Nepal Telecom ad

 height=बढी वृक्ष, सानो हुँदा बोट हुन्छ 
नियाल्दै गए जूनमा खोट हुन्छ {{read_more}}

अनौठो छ यो सृष्टि पार्थक्य भेटेकक 
कतै दिव्य हाँसो, कतै चोट हुन्छ

छ सन्देहले ग्रस्त यो मूर्ख मान्छे 
ठुला बाबुआमा कहाँ नोट हुन्छ

छ नेता मिलाई मिठो बोल्न जान्ने 
दिने चोट, माग्ने कुरा भोट हुन्छ

लँगौटी नपाई छ निर्वस्त्र कोही
कतै नित्य फेर्ने नयाँ कोट हुन्छ
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय
के विश्वविद्यालय ?

के विश्वविद्यालय ?

वासुदेव पाण्डेय
नियति र देश

नियति र देश

वासुदेव पाण्डेय
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

वासुदेव पाण्डेय
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस