सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भोकतन्त्र

Nepal Telecom ad

 height=सपनामै रमाएर
सारा खुशी भर्न खोज्दा
मानो भेटिएन {{read_more}}
पाथी भेटिएन ।

घनघोर वर्षा हुँदा पनि
नाली बगाएन
पर्खाल लडाएन
खडेरि बिर्साएन ।

भदौरे घाममा पनि
मकै सुकाएन
व्यवहार देखाएन
भरोसा दिलाएन ।

चाडबाडमा पनि
आशिष जुराएन
छोरो फर्काएन
छोरी फर्काएन ।

अझ झन्
शीप बेच्दैछ
श्रम बेच्दैछ
रगत बेच्दैछ ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
पुरस्कार

पुरस्कार

नवराज कार्की
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
अहम् !

अहम् !

जयदेव गाेविन्द
आऊ, हामी तानातान गरौँ !

आऊ, हामी तानातान गरौँ...

जीवनाथ अधिकारी