सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खाने बानी परिसक्यो

Nepal Telecom ad

 height=अब त साथी फ्रोजन खाने बानी परिसक्यो
बासी सडेकोले स्वास्थ्यमा नोक्सानी परिसक्यो {{read_more}}

शुद्ध ताजा खाने त अब धेरै परको सपना
छुट्यो ढुङ्गे धारा बोतलको पानी परिसक्यो

पसलदेखि घरसम्म रेफ्रिजेटरको खानेकुराले
औषधी चक्की गोली जानाजानी परिसक्यो

आइस भिजेको चिसोले माइक्रोवेभको तातोले
भोजन र आन्द्राभुँडीको खिँचातानी परिसक्यो

खेतबारी हरियाली फलेको(पाकेको कहाँ पाउनु 
यहाँ त अब यस्तैमा जिन्दगानी परिसक्यो ।

५।२६।२०१९ 
लस एन्जेलस

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
वरीयता

वरीयता

राकेश कार्की
आफ्नैको कालो कोट

आफ्नैको कालो कोट

राकेश कार्की
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस