सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाघका सामु पाठो

Nepal Telecom ad

 height=यहाँ जो सही छन् बिचारी बिचारी
त्यहीं मारिदिन्छन् मुसारी मुसारी {{read_more}}
मरे लासमा फूलले ढाकिदिन्छन्
र पाना भरी शोक नै छापिदिन्छन् ।।

लुगा जो छ सग्लो नलाऊ जसो छ
यसो च्यात्नु पर्ने भयो फेशनै छ
जहाँ ओठ हुन्छन् गुलाबी फुलेका
त्यहाँ कालिमा पोत्नु पर्ने छ मौका ।।

कसैले कतै सत्य बोल्ने नगर्नू
लियो सत्यको पक्ष ता पर्छ मर्नु
दिई हुन्न आफ्नो कुनै यो जमाना
दिने मात्र देखाउनू आश नाना ।।

कसैले कहाँबाट गर्छन् कमाइ
त्यतातर्फ आँखा र भाका नलाई
छ जो लाइएको त्यही काम गर्नू
भरीलो जवानी अकालै नमर्नू ।।

तिमी मर्न जान्छौ यता दुस्ख हुन्छ
सुनी हाल तिम्रो यसै चित्त रुन्छ
छ तिम्रो शिकारी बडो धूर्त बाठो
तिमी देखियौ बाघका सामु पाठो ।।

काठमाडौ
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल
दलाल

दलाल

रमेश खकुरेल
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला