सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नागरिक अधिकार

Nepal Telecom ad

 height=जसरी
बनाउनेहरुले बनाउने बेलामा नै
हिंड्नै नहुने बनाउंछन् {{read_more}}
मैले नहिँडी नहुने पेटीहरु
जसरी
संगै जोडिएको पसलेले
अतिक्रमण गर्छ
मैले पाइताला नटेकी नहुने भूमि
जसरी
संविधानमा उल्लिखित
अधिकारका अक्षरहरुबाटै
किचेर मारिन्छ नागरिक
जसरी कुनै पनि हत्या नदेखेझैं
मौन भइदिन्छन् मेरै सहयात्री
म कसरी बस्न सक्छु
बन्द लकरमा
“सुरक्षित” साँचेर
आफ्ना तिखा आँखाहरु ?

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
मुसाहरू

मुसाहरू

स्नेह सायमि
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’