सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बन्दा ‘कुबेर’ आफू 

आमाबुबा जहाँ छन् पैसा त्यहाँ थिएन, सम्पत्ति जोड्न धायो सन्तुष्टि नै दिएन

Nepal Telecom ad

 height=आमाबुबा जहाँ छन् पैसा त्यहाँ थिएन
सम्पत्ति जोड्न धायो सन्तुष्टि नै दिएन

पेसा तथा प्रतिष्ठा सम्मान आदि भेट्यो
बन्दा ’कुबेर’ आफू आफन्त सम्झिएन

पालेहरू खटायो पर्खाल बार लायो
चिन्ता लिएर व्यर्थै ऊ चैनले जिएन

बढ्दै गएर चिन्ता ऊ अस्पताल धायो
छाती चिरेर हेर्दा केही नि भेटिएन

जन्मेर मर्नुपर्ने सम्राट् बनोस् कि माग्ने
जाँदा छ हात खाली केही कुरा लिएन

आधा भरी घडाझैं अल्पज्ञ गर्छ हल्ला
गाग्री भरी थियो जो कैले छचल्किएन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय
के विश्वविद्यालय ?

के विश्वविद्यालय ?

वासुदेव पाण्डेय
नियति र देश

नियति र देश

वासुदेव पाण्डेय
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

वासुदेव पाण्डेय
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस