सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

….लजाएँ म

Nepal Telecom ad

नेताज्यूको नमस्कारले जिस्कायो र लजाएँ म 

भोट माग्ने उमेदवारले जिस्कायो र लजाएँ म

यो गर्छु र त्यो गर्छु रे१ख्याँस्ने चाहीँ केही होइन
आश्वासनका उही अंगारले जिस्कायो र लजाएँ म

बिरालो र मुसा पनी चुनाव पक्का जित्छु भन्छन्
मेरो मतलाई त्यै बिचारले जिस्कायो र लजाएँ म

कस्लाई भोट हालौँ भनी सोच्दैछु म अझै पनि
मलिन आफ्नै यही मुहारले जिस्कायो र लजाएँ म

सबैलाई नसमेट्दा के हुने हो भविष्यमा
चिन्तनैको तिखा धारले जिस्कायो र लजाएँ म

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस