सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

महान् छौ भगवान

Nepal Telecom ad

ढुङ्गामा टाउको बजार्दैमा
भगवान खुशी हुने भए म
कयौ पटक त्यो ढुङ्गामा
मेरो टाउकाको रगत चढाई सक्थें
कसैलाई रूवाएर आफ्नो
मन सुखी हुने भए म
त्यो मनलाई सदाका लािग चुडाली सक्थेँ
मैले रामनाम जपेर
दुिनयाँले सत्कर्म गर्ने भए
आजैबाट म टुप्पी काटी
झोली तुम्मो बोकी हिँडी सक्थेँ
भगवानले नै दुष्टहरूलाई
सकस दिने भए
ती दुष्टहरूले नै भगवानलाई
पाखा लगाई सक्ने थिए
तर तिमी महान् छौ भगवान !
प्रत्येक कर्मयोगीको दिल र
दिमागमा बिराजमान छौ र पो
तिमी सृृिष्ट बढाइरहेछौ ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
माया गाँस्ने कविता

माया गाँस्ने कविता

साधुराम खड्का
आज पखाल्ने दिवस

आज पखाल्ने दिवस

साधुराम खड्का
आधुनिक मान्छे

आधुनिक मान्छे

साधुराम खड्का
काफि हुन्छ

काफि हुन्छ

साधुराम खड्का
चम्चाकाे साँठगाँठ

चम्चाकाे साँठगाँठ

साधुराम खड्का
हाइकुको बथान

हाइकुको बथान

साधुराम खड्का
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल