सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चिट चोरी चिरबिर

Nepal Telecom ad

(एसएलसी सन्दर्भ)

गेस पेपरका ठेली, चिटका थाक छन् यहाँ ।
चिट सप्ताह चल्दैछ, देशैभर जहाँ— त्यहाँ ।।
कोही नवाह भन्दैछन्, पाना च्याती किताबको ।
ए सिल्ली जाँच क्यै बोल्ने, नाना थरी दिमाग भो ।।१।।

फलामे ढोकाको, गफ रफ दिँदै कुर्ल अगुवा ।
परीक्षा गर्दैछौ, अझ पनि निकम्मा र हचुवा ।।
उही घोकन्ते वा, अधम चिट चोरी चिरबिर ।
उही चोरन्ते वा, जड अधम दादा छिरबिर ।।२।।

सधैं पुर्जा खोज्ने, नव श्रीजनमा मात्र असिना ।
बिरालो बाँध्ने नै, उपकथन भो, जाँच भुसुना ।।
सपार्ने कैले हो ? बुधजन भए बोल अब ता ।
नयाँ नीति ल्याउ, नबन बुध हो नीच भतुवा ।।३।।

धादिङवेसी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन-निनाद

जन-निनाद

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’