सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुइटा बाण

Nepal Telecom ad

सभासद

न हुती छ, न आँटहिम्मत
न भीजन छ, न लक्षचिन्तन
चाकरीकला एउटा जानेको छ
नेता रिझाएर समानुपातिकमा परेको छ ।

 

सुशील कोइराला

न त कुनै गट्स, न कुनै कमाण्ड
न त नेतृत्वकौशलता, न परिचालन
न त निर्णय क्षमता, न द्वन्द्व व्यवस्थापन
राष्ट्रिय लाटोसँग मात्र त्याग–समर्पण ।

हेटौडा, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया