व्यङ्ग्याेक्ति अझ तरकारी समेत खान नसकिने सरकारी सपनाको त यहाँ कुरै नगरौँ । सपनामा थालमा दालभात देखेकै भरमा अघाउनु पर्ने अवस्थामा रहेका हामीले अब यो भन्दा बढता सपना के देख्नु र ?
सपनै सपनाको महल
माधव पोखरेल गोज्याङ्ग्रे
छन्दमा व्यङ्ग्य आफैँ रक्षक बन्न भक्षक यहाँ मान्दैन केही डर आफू कानुनदेखि माथि छु भनी गर्जिन्छ जो सत्वर नाङ्गो नाच गरेर हिँड्छ जुन त्यो आफैँ बनी केसरी पाइन्छन् उपहार कार घर नै गर्छौ भने चाकरी॥
गर्छौ भने चाकरी
रामशरण न्याैपाने
व्यङ्ग्याेक्ति सरकारी सेवामा छिरेपछि विदाकाे महत्व र गरिमा चुलिएर मनै खाँदाे रहेछ । सकभर धेरै दिन सेवामा नगई तलब पकाउँदाकाे स्वाद नै अलग हुँदाे रहेछ ।
सातामा विदा सात दिन
रामप्रसाद पन्थी
गीत/गजल काम नगरी भाषणमा क्रान्ति ल्याउनेहरू, देश बनाउने सपनाका ठेकेदार भएछन्।५। वाह रे समय! कस्तो न्यायको बजार चलेछ, चोरहरू नै गाउँघरका चौकीदार भएछन्।
सपनाका ठेकेदार भएछन्
पदम भण्डारी
छन्दमा व्यङ्ग्य केहो धर्म भनेर बुझ्छ कसले, हो हो भनी लाग्दछन्। जस्ले भर्म छरेर खान्छ उसकै मान्छे पछी भाग्दछन्।। कोही किस्मसडे भनेर ठगछन्, कोही ठगे ईदमा। कोही ठग्दछ बुद्ध बनेर जनको बुद्धिष्टको भेषमा।।
मान्दैन यस्तो रित
बालकृष्ण खनाल
Nepal Telecom ad