सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आशै नगरे हुन्छ

Nepal Telecom ad

नर्सरी पासै नगरी
नर्सको नोकरी खाउँला भन्ने त
आशै नगरे हुन्छ ।

प्राइमरी पासै नगरी
प्राइम–मिनिस्टर खाउँला भन्ने त
आशै नगरे हुन्छ ।

एस.एल.सी. पासै नगरी
बसको खलाँसी खाउँला भन्ने त
आशै नगरे हुन्छ ।

आइ. ए. पासै नगरी
मन्त्रीको पि.ए. खाउँला भन्ने त
आशै नगरे हुन्छ ।

बि.ए. पासै नगरीकन
बिहे गरुँला भन्ने त झन्
आशै नगरे हुन्छ ।

जनपथ टोल, विराटनगर

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला