सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रोग कति कति !

Nepal Telecom ad

१. ए गाँठे हो ! अचेल त रोग कति कति !
नञा रोग ‘म !’ नै फैल्यो महामारी भई !

२. मण्डलेका वावु भए का.÷कम. दुवै यही !
नञा रोग डोको थुन्से बोकी भरी भरी !

३. जता जाऊ पूर्व कि लौ ! पच्छिम नै जाऊ !!
नञा रोग घन्केको छ वन पाखा भरि !

४. जुवा खेल्छ ‘अहम्’ गर्छ ! केको गर्छ ! गर्छ !
भ्रष्टाचार मुद्दो खेप्छ ! जुँगा ताउ दिन्छ !

५. भूकम्प त आयो ता नि के के भत्के !भत्के !
भत्कने छन् अझै ठाडा ! हार्यो भूकम्प नै !

६. नञा रोग नपढ्ने र कवि चाहिं बन्ने !
मौका परे समीक्षा नै ! लाजै नास्ति ठोक्ने !

७. कति जुग फेरिए है ! जुका अझै उनै
चारै किल्ला बाँधेका छन् ! पक्का पक्की हरे !

८. मरन्च्याँसे दीर्घ रोगी ! नञा रोगवाला !
अरुलाई भन्दा भन्दै भेट्ला आफैंलाई !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी
गफडी पर्‍यो अलपत्र !

गफडी पर्‍यो अलपत्र !

चूडामणि रेग्मी
जसरी हुन्छ सोहोर !

जसरी हुन्छ सोहोर !

चूडामणि रेग्मी
गफ सुप्रबन्ध !

गफ सुप्रबन्ध !

चूडामणि रेग्मी