सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई घुस्सा

Nepal Telecom ad

१.भतुवा

भजन गाउनेहरू गाऊ परचक्रीको तलुवा चाटेर
पूजन लाउनेहरू लाऊ क्रुर झाँक्रीको चँदुवा टाँगेर
समयलाई थाहा छ भजने पुजारीले मन्दिर हत्याउँदैन
पुच्छर डोलाउनेहरू डोलाऊ परभक्तिको भतुवा बनेर ।

२.अन्तिम निर्णय

माटोप्रति गल्ती गर्नेहरू जल्छन् समयको भुङ्ग्रोमा
माताप्रति लात्ती हान्नेहरू ढल्छन् विलयको ढुङ्ग्र्रोमा
पर्खनु छ सूर्य र चन्द्रले अन्तिम निर्णय सुनाउने दिन
भ्राताप्रति छिर्की मार्नेहरू मिल्छन् इतिहासको मुङ्ग्रोमा
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको सम्मान

शहीदको सम्मान

डा. भरतकुमार भट्टराई
तीन ठाेकान

तीन ठाेकान

डा. भरतकुमार भट्टराई
व्यङ्ग्यको मूल : विसङ्गति

व्यङ्ग्यको मूल : विसङ्गति

डा. भरतकुमार भट्टराई
फोहोरको थुप्रो

फोहोरको थुप्रो

डा. भरतकुमार भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

रमेश समर्थन
तीन ठोक्तक

तीन ठोक्तक

रामकृष्ण काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली -७४

बेलाको बोली -७४

डा. ऋषि बस्ताकाेटी
दुई नेत्र तीन दृष्टि

दुई नेत्र तीन दृष्टि

तीर्थराज अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति