सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाइकुका छुस्का

Nepal Telecom ad

१.

उस्तै छ देश
बनाउँछन् विदेश
नेपाली युवा ।

२.

देशको माटो
युवा परिश्रमको
हेर्दै छ बाटो ।

३.

नेपाली ठिटो
बल छँदा विदेश
नहुँदा देश ।

४.

रेमिटेन्समै
बेच्नु छ युवा जोश
देशको नीति ।

५.

विदेशी धन
कमाउन छ गाह्रो
मास्न सजिलो ।
झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फालौँ लुतो

फालौँ लुतो

परशुराम पराजुली
भैरव अर्याल र रमेश विकल  केन्द्रित दुई कृति लोकार्पण

भैरव अर्याल र रमेश...

परशुराम पराजुली
सिउरजस्तो कपाल पारी

सिउरजस्तो कपाल पारी

परशुराम पराजुली
म-त-दाता

म-त-दाता

परशुराम पराजुली
नारी जागरण ?

नारी जागरण ?

परशुराम पराजुली
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी