सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रँगेलीको पीडा !

Nepal Telecom ad

झगडा सत्ताको
हत्या निहत्थाको ।

कुरा अधिकारको
प्रदर्शन लाट्ठी र भालाको ।

नाटक वार्ताको
चर्तिकला हर्ताकर्ताको ।

दुख नाकाबन्दीको
सुख तस्करी बजारको ।

मुद्धा संघीयताको
स्वार्थ जिम्दारी प्रभुत्वको ।

रोग दिमागको
ओखती गानो–गोलाको ।

घटना रँगेलीको
पीडा सिंगो देशबासीको ।

काठमाडौ । माघ ८, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)