सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देश उँधै लाग्यो !

Nepal Telecom ad

१. प्रगति पो भएको छ ! यस्तै भन्थे ! लाग्थ्यो !
के देख्दछु ! के देख्दछु ! देश उँधै लाग्यो !

२. पञ्चायत ढलीमली गर्थ्यो ! त्यो नि ढल्यो !
ढल्यो जीर्ण तन्त्र तर देश उँधै लाग्यो !

३. सात सालदेखि कैयौं नयाँ नयाँ कुरा
भएका थे ! जीर्ण जागे ! देश उँधै लाग्यो !

४. थोत्रा रुढी वुढी फेरि भुतप्रेत जागे !
लाखौँ लाख उड्यो ! फुस्सा ! देश उँधै लाग्यो !

५. निकै यत्न प्रयत्न त विलाए झैं भयो !
ओहो ! साँढे फ्वाँ फ्वाँ वढ्यो ! देश उँधै लाग्यो !

६. शोषण र भ्रष्टाचार नहेर्ने रे ! अन्धो !
युग हो रे ! लफन्ड्रयाउ ! देश उँधै लाग्यो !

७. अलि अलि गर्दै गर्दै स्वतन्त्र यो राष्ट्र
पराधीन हुन्छ कि ? झैं देश उँधै लाग्यो !

८. महाभारत पो आयो ! व्याप्त देशै ढाक्यो !
नचाउने को हो तत्व ? देश उँधै लाग्यो !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी