सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेताको त्याग

Nepal Telecom ad

त्यागी छन् हाम्रा नेता सब, गी दिनहुँ त्याग गर्दछन्
झ्यालखान राखे त्यहीँ भित्र, नत्र बाहिर त्याग्दछन् ।
झ्यालखान भित्र धेरै त्यागेँ, ल्यायौ बाहिर त्याग्नलाई
देशैभरि गति त्यागे, बाँकी ठाउँ छैन त्याग्नलाई ।

बोलीमा बुद्धिमा त्याग, सिद्धान्त त्याग चरित्रमा
पदमा देशको त्याग, सत्य त्याग भित्रमा ।
कर्ममा लक्ष्यको त्याग, त्याग्नु त्यागे वरिपरि
यिनलाई त्याग नगरेसम्म सप्रन्न देश क्यै गरी ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर