सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तीन तारा तित्रिक्क

Nepal Telecom ad

देशको बजेट जब अरब पुग्यो, युवा भागे अरबतिर
अब देशको बजेट खरब नाघ्यो, यो खरब देश छ कतातिर ?
बायुसेवा निगमको त्यो लगानी उड्यो सिद्धियो
अब जलसेवा निगम खोल्छन, नउड्ने डुब्ने भित्रियो ।
(१)

जता फर्क्यो झिलिमिली बिजुली, खानिखानी तेलैतेल
यतै एयरपोर्ट उतै हेलीप्याड देशैभरि रेलैरेल
शहर गाउँ जता जाउँ मेट्रै मेट्रो ठेलम ठेल
घरघर ग्यास टोलटोल उद्योग, सर्प विच्छी भ्यागुतो मेल
तलब भत्ता बढीबढाउ छ, तक्मा सम्मान बाढी भेल
आयो मदारी मसान जगाई काला जादु हेरौं खेल !
(३)

बजेट पास, विधेयक पास, नीति कार्यक्रम पास
प्रस्ताव पास, सरकार पास, आसे पासे सप्पै पास
डिस्टिङ्सन् र फस्ट डिबिजन भन्दा कम क्वै छैन
देश र जनता यी दुई बाहेक फेल हुने कोही छैन ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर