सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पेशलका स्पेसल ठोक्तक– २१

Nepal Telecom ad

१. प्रजातन्त्र –१
हाम्रा नेतालाई प्रजातन्त्रमा बहार छ
कार्यकर्तालाई दगुर्दैमा पहाड छ
कर्मचारीले खाइसकेको यो देश
जता हेर्यो उतै उजाडै उजाड छ ।

२. प्रजातन्त्र –२
हुनेलाई मस्ती नहुनेलाई सास्ती पो
गोप, रेडियो र टेलिभिजनका मान्छे उनै हुन्
बानी तिनै हुन् साँच्चै प्रजातन्त्र त
पुरानो बोतलमा नयाँ रक्सी पो !

३. बिडम्बना
सन्ते सार्कीकी छोरी
सांसदको
अनुहार लिएर पो
जन्मिइछ ।

४. युद्ध
असमान टाउकाहरू
एउटा टेबलको वरिपरि
मानौ कुनै वाक युद्धको तयारी ।

मन्थली, रामेछाप

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल