सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हजुर म त

Nepal Telecom ad

अगि अगि हिड्नेलाई चिन्ने भए
हजुर म त पछि पछि हिड्ने भएँ
जे जे देखायो गमेर हेर्ने भएँ
हजुर म त हस् भनि टेर्ने भएँ

आउ भन्दा आउँछन् घुम भन्दा घुम्छन्
हजुर म त लुखुर लुखुर घुमाउने भएँ
ख्वाइदिँदा खान्छन् पिलाउँदा पिउँछन्
हजुर म त लड्लान् भनि समाउने भएँ

हतार हतार लिन जाउ फेरि पुर्याउ
हजुर म त तातो न छारो व्यस्त भएँ
स्वागत ग्रहण गर्छन् जुँगा ताउ दिन्छन्
हजुर म त मै हो कि भनि मस्त भएँ

अगि अगि हिँड्नेलाई खिच्ने भएँ
हजुर म त पछि पछि खिस्स भएँ
बसाइ दिँदा बस्ने बोल्न दिँदा बोल्ने भएँ
हजुर म त छेउमा खुम्चिएर हिस्स भएँ

लस एन्जेलस

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
वरीयता

वरीयता

राकेश कार्की
आफ्नैको कालो कोट

आफ्नैको कालो कोट

राकेश कार्की
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे