सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पुरानै छ पूजा

Nepal Telecom ad

पुरानै छ पूजा, धुपौरा पुरानै
पुरानै छ भान्सा, कचौरा पुरानै

भयो के र नौलो, प्रजातन्त्रबाट
सधैँ पाक्न थाले, फुलौरा पुरानै

बसे नित्य घेरेर नेतृत्वलाई
पुरानै छ सारी, र दौरा पुरानै

छ उस्तै सुरापान, उस्तै छ भोज
बनेकै छ छोला भटौरा पुरानै

भएको छ दुर्गन्धको रास ठूलो
खुदै थुप्रदै छन्, कुसौरा पुरानै

डसे दुर्दशाले, विरामी छ देश
बढे फेरि काला घमौरा पुरानै

चपाएर नेता बस्यो स्वाद मानी
भयौं देशवासी, तितौरा पुरानै

पुरानो नैकाप, काठमाडौँ
हाल : न्युयोर्क, अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
करार गर्छन्

करार गर्छन्

हृषीकेश बराल
सालो लिएर जाऔँ

सालो लिएर जाऔँ

चिरञ्जीवी दाहाल
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
भेट मिठो भयो तर छोटो भयो

भेट मिठो भयो तर...

एम्.पी. कियरलेस
रुन थाल्यो !

रुन थाल्यो !

युवराज भण्डारी
ठूलो माछा पहेंलै भाछ सुन निलेर होला

ठूलो माछा पहेंलै भाछ...

मरुभूमि नारायण