सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देख्छु

Nepal Telecom ad

ईन्धन छैन भने पनि सवारीकै लाम देख्छु
अचम्म छ ! सडकभरि सवारीकै जाम देख्छु {{read_more}} height=

कोही भन्छन् रावणहरू साँधमा बस्दै बाण हान्दैछन्
ऐना हेर्छु, बाण हान्ने त घरभित्रकै राम देख्छु

जब हार्छ, अरूलाई दोषी ठान्छ सकुनीले
जस्तो अप्ठेरोमा पनि सकुनीकै याम देख्छु

नाकावन्दी जसले गर्यो, उसैलाई असर पर्यो
अब भने मेरो थोत्रो साईकलको पो काम देख्छु

चर्चित पनि यति भएँ ! मित्रहरू छुट्दै गए
शत्रुका ती ओंठमा मात्र ‘आनन्द’कै नाम देख्छु ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
होलीका तीन गाेली

होलीका तीन गाेली

आनन्द श्रेष्ठ
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस