सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छड्के दृष्टि

Nepal Telecom ad

 height=पोखरी किन चाहियो भट्टी पसल् बनाउनू ।
पूँजी भए सबै अच्छा कलाकर्म डढाउनू ।। {{read_more}}
पार्टी अफिस चाहिन्छ रत्नपार्क सबै खनून् ।
टुँडीखेल खनी सारा ममका पसलै बनून् ।।

घण्टाघर छ खाली त्यसलाई ढलाए भो ।
नागको पोखरी व्यर्थै रोदीघर चलाए भो ।।
पैसापैसा सबै पैसा खाँचो छ देशमा अझै ।
इतिहास पुरानो छ मेट्नु राम्रो मेटौं सबै ।।

धादिङ, हाल काठमाडौं
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी