सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पहिले र अहिले  

Nepal Telecom ad

पहिले मायापिरम त     height=
ब्ल्याक व्हाइट टिभी जस्तो
एउटै च्यानल हे¥याछ हे¥याछ    {{read_more}}
अहिले माया पिरम रङ्गिन टिभी जस्तो
कहिले यो च्यानल फे¥याछ 
कहिले त्यो च्यानल फे¥याछ ।   

पहिले माया पिरिम कति स्लो कति 
महिनौंसम्म हेराहेर चल्ने 
बर्षौपछि मात्र रुमाल फेराफेर चल्ने 
अनि त्यो माया पिरम 
कहिले फुल्ने कहिले फल्ने ?

अहिले माया पिरिम हेर्नुस् त कति फास्ट 
आज हेराहेर 
भोलि अधर फेराफेर 
पर्सि जन्ती आउने    
स्वयम्वरकै दिन दुलहीले घोर्ले छोरो पाउने ।   

उहिले माया पिरिम भनेको  
श्रीमान जता गए पनि 
श्रीमतीले घर गृहस्ती चलाउने
फाट्टफुट्ट भ्यालेटाइन मनाउँदा पनि 
दर्जनौँ भन्ट्याङभुन्टुङ फलाउने 
अहिलेको मायापिरिम 
बिहे गरेर बुढो विदेशतिर धाउने
ऊ गाको भोलिपल्ट अर्को भाले
भ्यालेनटाइन मनाउन आउने 
बिचरा श्रीमान भ्यालेनटाइन मनाउन आउँदा 
उपहार स्वरुप डिभोर्सको प्रेमपत्र पाउने । 

पहिलेको मायापिरिम त जूनताराको जस्तो 
सधै नजिक रहिरहने 
आजको मायापिरिम त कस्तो 
ठ्याक्कै चाइनिज माल जस्तो 
सस्तोमा पनि उस्तै सस्तो 
मेड इन चाइना 
आज छ भोलि छैन भने जस्तो ।

दाङ, हाल काठमाडौं
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे