सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हतार

Nepal Telecom ad

 height=

सबैलाई हतार छ आफ्नो काम गर्न ।

कसैलाई स्कुल पुग्न हतार छ {{read_more}}
कसैलाई कलेज पुग्न हतार छ
कसैलाई अफिस पुग्न हतार छ
कसैलाई मिटिङमा पुग्न हतार छ ।

सबैलाई हतार छ आफ्नो काम गर्न ।

कसैलाई खेतबारीमा पुग्न हतार छ
कसैलाई गाईबाख्रा चराउन हतार छ
कसैलाई सवारी चलाउन हतार छ
कसैलाई व्यापार गर्न हतार छ ।

सबैलाई हतार छ आफ्नो काम गर्न ।

कसैलाई कार्यक्रम गर्न हतार छ
कसैलाई समाचार टिप्न हतार छ
कसैलाई गीतसङ्गीतमा रम्न हतार छ
कसैलाई मोजमस्तीमा डुब्न हतार छ ।

सबैलाई हतार छ आफ्नो काम गर्न ।

कसैलाई दुई नम्बरी गर्न हतार छ
कसैलाई जालझेल गर्न हतार छ
कसैलाई चोरी चकारी गर्न हतार छ
कसैलाई तासजुवा खेल्न हतार छ ।

सबैलाई हतार छ आफ्नो काम गर्न ।

म पनि धेरै हतारमा छु
यो लेखिसकेर अर्को कविता लेख्न ।

सबैलाई हतार छ आफ्नो काम गर्न ।

हेटौडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हतियार

हतियार

आर.आर. चौलागाईं
कोमामा देश

कोमामा देश

आर.आर. चौलागाईं
गणतन्त्रको लाश

गणतन्त्रको लाश

आर.आर. चौलागाईं
सुशासन कायम राखौँ

सुशासन कायम राखौँ

आर.आर. चौलागाईं
किनकि तिमी नेता

किनकि तिमी नेता

आर.आर. चौलागाईं
पार्टी

पार्टी

आर.आर. चौलागाईं
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला