सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रिजल्ट 

Nepal Telecom ad

(एकजना बाबुले आफ्नो छोरासँग जाँचको रिर्पोट कार्ड माग्छ) 

छोरो : त्यो त मेरो साथीले भर्खरै सापट  मागेर लगेको छ ।

बाउ : किन नि त्यसले जाँच बिगार्यो कि  क्या हो ?

छोरो : कहाँ हुनु नि ! मेरो रिजल्ट देखाएर आफ्ना बाबुआमालाई तर्साउनुपर्यो रे क्या !                     
 

– नवराज कँडेल काभ्रे
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad