सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सर्वेक्षण

Nepal Telecom ad

मसँगै चिया पसलमा बसेको एउटा अपरिचित पुरुषलाई मैले सोधेँ– “महिलाहरू स्वतन्त्रता पाइएन भनेर कराएको करायै गर्छन् के गर्न पाए {{read_more}} यिनीहरूले स्वतन्त्रताको  height=अनुभूत गर्लान् ?”

“दिनैपिच्छे पोइल जान पाए”– उसले उत्तर दियो ।

फेरि अर्को ठाउँमा पुगेर मैले महिलालाई सोधेँ– “लोग्नेमान्छेले बिबाह पश्चात् आफूलाई बन्धनमा परेको ठान्छ, के गरे स्वतन्त्रताको अनुभव गर्ला ?”

“दिनदिनै स्वास्नी फेर्न पाए”– महिलाको उत्तर थियो ।

गौरादह–७, झापा
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
सिकार

सिकार

जीवन ‘पीडित’ दाहाल
जाफ्नाको स्याल

जाफ्नाको स्याल

जीवन ‘पीडित’ दाहाल
नयाँ राजा

नयाँ राजा

जीवन ‘पीडित’ दाहाल
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
अभिनन्दन पत्र

अभिनन्दन पत्र

चूडामणि वशिष्ठ
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
मूषक माहात्म्य

मूषक माहात्म्य

सुमी लोहनी