सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेता ज्यू ! ऐठन हुन्छ ?

Nepal Telecom ad

एउटा संगठन खोल्नोस् height=
जहाँ हजुरको सपनाको अभिष्ट पुरा होस् । {{read_more}}

मञ्चबाट ओर्लनुपर्दा 
अलल्लिएको छाती
मालाको आयतनमा
अटाउँन नसकेको गर्धन
हरेक रातको चीसोमा अररिन्छ, ऐठन हुन्छ होला
अरु क्यै नभए पनि
भेँडे खुर्सानी उपभोक्ता मञ्च रचना गर्नोस्
जहाँ हजुरको सपनाको अभिष्ट पुरा होस् ।

हो नि हजुर !
मिल्छ नि हजुर !
भेँडे खुर्सानीको व्यक्तित्व हजुरसँगै ठ्याक्कै मिल्छ
खानेहरूलाई मात्र थाहा छ
चिकन चिल्लीको स्वाद
हेर्नेहरूले त भ्यातुल्ले खोक्रे
अस्वादिलो हजुर !
त्यसैले
खानेहरू सामु आफूलाई पस्कनोस्
आसन जमाएर बस्नोस्
आफैं संगठन खोल्नोस्
जहाँ हजुरको अभिष्ट पुरा होस् ।

माक्र्सवाददेखि विपिवादसम्म
महेन्द्रवाददेखि जबजवादसम्म
सबैको ज्ञाता हजुर !
अरु सबै ग्वाँजे
संसार विज्ञाता हजुर !
हजुरलाई कसैले पुछेन छ
हजुरलाई कसैले बुझेन छ
त्यसैले
आजभोलि ऐठन हुन्छ हजुर !

झापा
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
रुख

रुख

खगेन्द्र नेउपाने
ताली बजाएँ

ताली बजाएँ

खगेन्द्र नेउपाने
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल