सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार ठोक्तक

Nepal Telecom ad

१. कर्मचारी या भ्रष्टचारी

मोटाएको आधारमा तिमी सर्वहारी हुनुपर्छ
सर्वहारी होइनौ भने कि भ्रष्टाचारी हुनपर्छ
भ्रष्टाचारी होइनौ भने नढाँट म बुझ्छु
कुनै ठूलै पदको कर्मारी हुनुपर्छ ।

२. अर्कैलाई फसाइछ

निकै मोटाएछौ यार बधाई छ
चप्पलै चप्पलले ? किन रिसाइछ
तिमी त खुव प्रेम गथ्र्यौ होइन र ?
हो साथी हो अर्कैलाई फसाइछ !

३. तरुनी नै छु लाग्छ भने

कालीलाई काली नभने के गोरी भनूँ
फर्सीलाई फर्सी नभने के तोरी भनूँ
हेर्दै आमाजस्ती छौ धन्न दिदी भनेँ
तरुनी नै छु लाग्छ भने के छोरी भनूँ ?

४. म डराएँ

तिम्री दिदी मेरी घरकी बिर्साउने लाग्यो
तिम्री बहिनी मेरी अर्की तर्काउने लाग्यो
तिमी अघि सरेर परिचय गर्न थाल्दै म डराएँ
किन नभन्नू ! तिमी त साँच्चीकै तर्साउने लग्यो ।

पाँचथर, हाल काडमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय वासुदेव बाजे

जय वासुदेव बाजे

डा. रमेश शुभेच्छु
घिराैँलाे

घिराैँलाे

डा. रमेश शुभेच्छु
तीन टुक्रे कविता

तीन टुक्रे कविता

डा. रमेश शुभेच्छु
चार ठोकान

चार ठोकान

डा. रमेश शुभेच्छु
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी