सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाँच हाइकु

Nepal Telecom ad

१. height=
टोक्योको झरी
छाताभित्रकी गोरी
कर्के नजर । {{read_more}}

२.
मनको आँखा
छताछुल्ल जवानी
मादक प्रेम ।

३.
कुमारी मन
प्रेमको होडबाजी
चकमन्नता ।

४.
सहरी हल्ला
कंक्रिटको जंगल
बेचैन मान्छे ।


जापानी बाला
आकाश गंगा मन
सौन्दर्य पान ।

टोक्यो, जापान
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शोकतन्त्र

शोकतन्त्र

कृष्ण बजगाईं
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी