सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उफ्रेर जून झार्नुस्

हाँस्नुस्, रुनुस्, अँगाल्नुस्, आत्मीय पात्र बन्दै अवसर मिलाई डस्नुस् दारा अगाडि राख्नुस् ।

Nepal Telecom ad

 height=उफ्रेर जून झार्नुस्, तारा अगाडि राख्नुस्
औकात जे छ आफ्नो सारा अगाडि राख्नुस्

केही त दम्भ राख्नुस् पाल्नुस् घमण्ड केही
हतियार चाहिँदैन, पारा अगाडि राख्नुस्

पर्खेर बस्नुपर्छ पक्कै सिकार फँस्छ
पासो तयार पार्नुस् चारा अगाडि राख्नुस्

अबको चुनाव जसरी होस् जित्नुपर्छ पक्का
पूरा हुनै नसक्ने नारा अगाडि राख्नुस्

हाँस्नुस्, रुनुस्, अँगाल्नुस्, आत्मीय पात्र बन्दै
अवसर मिलाई डस्नुस् दारा अगाडि राख्नुस्

२०७५।१२।१९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
करार गर्छन्

करार गर्छन्

हृषीकेश बराल
सालो लिएर जाऔँ

सालो लिएर जाऔँ

चिरञ्जीवी दाहाल
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
भेट मिठो भयो तर छोटो भयो

भेट मिठो भयो तर...

एम्.पी. कियरलेस
रुन थाल्यो !

रुन थाल्यो !

युवराज भण्डारी
ठूलो माछा पहेंलै भाछ सुन निलेर होला

ठूलो माछा पहेंलै भाछ...

मरुभूमि नारायण