सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

केही बाङ्गा शेरहरू

Nepal Telecom ad

नेता, योद्धा, शहीद सारा सजाएर खायौ कति !
नारा, वाद, विचारधारा भजाएर खायौ कति !!

आज बैंकक भोलि दिल्ली लिलामीका माल बनी !
पजेरामा सुन्दरी सुरा नचाएर खायौ कति !!

कति बेते भयौ दाजै ! पाठेघरमा जलन छ कि !
भाले सांसद बनी पोथी जचाएर खायौ कति !!

न बिजुली बले, न बाँध बने, न गह्रा भरिए
काली–गण्डकी–कोशी भेटी चढाएर खायौ कति !

टिष्टा–काङ्गडाका युद्ध, बुद्ध–लुम्बिनी सबै भुली
नेपालमा विदेशी धोती बढाएर खायौ कति !

काठमाडौ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस